एमसीसीमा एमाले यता न उता
२०७८ माघ २० गते प्रकाशित | रेडियो मकवानपुरगढी
माघ २०, २०७८ अहिले मुलुकमा सर्वाधिक चर्चाको विषय बनेको एमसीसी मुद्दामा प्रमुख प्रतिपक्षी दल एमालेले कुनै आधिकारिक धारणा बनाएको छैन । सरकारको नेतृत्वमा रहँदा एमसीसी अनुमोदन गराउन कसरत गरेका एमाले...