रेडियो बुलेटिनको आयोजनामा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न
२०७८ पुस १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
रेडियो बुलेटिन ८९.७ मेघाहर्जले शनिबार भिमफेदि १ सानुटारको राष्ट्रिय माविमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । रेडियो बुलेटिनको आयोजना तथा हेटौंडा सिटि अस्पतालको प्राबिधिक सहयोगमा आयोजित निशुल्क स्वास्थ्य शिबिरमा ३०० जना...