मकवानपुरमा रेडियो सञ्चालकहरुको एकता, अध्यक्षमा सुमार्गी
२०७७ बैशाख २६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर/ मकवानपुरमा सञ्चालित रेडियोहरुको सञ्चालकहरुको भेलाले साझा समुह गठन गरेको छ। आज रेडियो बुलेटिनमा भएको छलफल पछि मकवानपुर रेडियो सञ्चालक समुह निर्माण गरी कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा रेडियो...