प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किने

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् ।
आज साँझ ६ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स युएई गएका थिए ।
त्यहाँ उनले कोप सम्मेलनलाई सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *