थाहा ३ वडा समितिको पहिलो बैठक, वडाका २४ बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने
२०७९ जेष्ठ १२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
राज कुमार के.सी. थाहा, १२ जेठ, स्थानीय तह सदस्य निर्वाचन पश्चात निवार्चित थाहा नगरपालिका वडा नं. ३ समितिको पहिलो बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा...