मकवानपुरगढी गाउँपालिकाका नया जनप्रतिनिधिको पहिलो निर्णय बिपन्न,घाईतेलाई सहयोग र गाउँपालिका उपाध्यक्ष शैक्षिक कार्यक्रम लागु गर्ने ।
२०७९ जेष्ठ ७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तानले पदभार ग्रहण गर्दै बिपन्न र घाईतेलाई सहयोग गर्ने निर्णयमा हस्ताक्षर गर्नु भएको छ । अध्यक्ष लामाले नागरिक आबास कार्यक्रम अन्तरगत खरको छाना मुक्त गर्न...