मकवानपुरगढी गाउँपालिका स्तरीय पुरुष शिक्षक भलिबल प्रतियोगिताको उपाधी भानु मा बि र महिला शिक्षक भलिबलको उपाधी जनक मा बि लाई ।
२०७८ पुस ४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
४ मंसिर २०७८ – मक्रान्चुली – मकवानपुरगढी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी भानु मा बि ले हात पारेको छ । मकवानपुरगढी ७ मा रहेको जनता मा बि ले आयोजना...