माओवादी केन्द्र हेटौंडा उपमहानगरको नेतृत्वमा थापा
२०७८ मंसिर १४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा तिर्थ थापा मगर सर्वसम्मत् चयन भएको छ । उपमहागर सम्मेलनले मंगलबार (आज) थापा मगरलाई नेतृत्वमा चयन गरिएको हो । यसैगरी, उपाध्यक्षमा (महिलातर्फ) सोनी...