अर्बुद्वरोग निबारण संस्था मकबानपुर शाखाको साधारण सभा सम्पन्न
२०७८ मंसिर १९ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मङ्सिर १९- नेपाल अर्बुद्वरोग निबारण संस्था मकबानपुर शाखाको १९ औ र २० औं साधारण सभा र अधिबेशन शनिवार सम्पन्न भएको छ । संस्थाको सभापती कपिला जोशी ज्युको सभाध्यक्षता र नगर...