श्रमिक सानाकिसान कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न
२०७८ अशोज ७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको श्रमिक सानाकिसान कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा आज समापन भएको छ । संस्थाकि अध्यक्ष निर्मला लम्सालको अध्यक्षता एवम् मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा...