मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितको उपाधि सौजन्य युवा क्लबलाई
२०७८ अशोज २४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२४ असोज २०७८ -मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितको उपाधि मकवानपुर गढी २ को सौजन्य युवा क्लबले चुम्न सफल भएको छ । यही असोज १९ गते बाट संचालन भएको...