नेकपा एमाले मकवानपुर गढीको वडा अधिवेशन सम्पन्न
२०७८ कार्तिक ७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
०७ कार्तिक २०७८ – नेकपा एमाले मकवानपुर गढीको ८ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ अधिवेशन बाट मकवानपुरगढी गाउ पालिकाका सबै वडामा २५ सदस्यीय कमिटि गठन भएको छ ।...