मकवानपुरगढीमा ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो
२०७९ फाल्गुन २४ गते प्रकाशित | admin
मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिकाको आयोजनामा ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बुधबार भब्यताको साथ मनाईएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष मानकुमारी...