मकवानपुरमा आज एकै दिन ५८ जनामा कोरोना संक्रमण पुष्टि
५ वर्ष अघि | रेडियो मकवानपुरगढी
हेटौंडा । मकवानपुर जिल्लामा आज एकै दिन ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाइका अनुसार हेटौंडा र धुलीखेलमा गरिएको परिक्षणका...