काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
२०८२ चैत्र १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१७ चैत २०८२ काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा रिजाल...