नेकपा(माओवादी केन्द्र) को तर्फबाट यस्तो आयो आधिकारिक धारणा
५ महिना अघि | रेडियो मकवानपुरगढी
२६ भदौ २०८२ जेन जी पुस्ताका युवाहरू तथा आदरणीय जनसमुदाय, समुन्नत लोकतन्त्रको सपना साचेर सुशासनका पक्षमा जेन-जी पुस्ताले आव्हान गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा...