ठेक्का ह्याकिङ प्रकरणमा मकवानपुरका सागर कटुवाल पक्राउ
२०८२ चैत्र २० गते प्रकाशित | रेडियो मकवानपुरगढी
२० चैत २०८२ मकवानपुरका निर्माण व्यवसायी सागर कटुवाल ठेक्का ह्याकिङ प्रकरणमा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले सार्वजनिक खरिद प्रणाली ‘bolpatra.com.np’ मा अनधिकृत पहुँच गरी ठेक्का प्रभावित पार्ने...