हेटौँडा बचत तथा ऋण सहकारीमा संस्थापक अध्यक्ष गौतम नेतृत्वमा आउँदै
२०८२ चैत्र ५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौँडा । हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेतृत्वका लागि चुनावी रौनक सुरु भएको छ । २०५६ सालमा २६ जनाले स्थापना गरेको सहकारी हेटौँडाकै ठूलो रकम कारोबार गर्ने पुरानो...