यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया समातिए
२०८२ चैत्र १६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
काठमाडौं, १६ चैत : यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार...