राजनीतिक दलहरु खत्तम भन्ने भाष्य निर्दलीयहरुको धन्दा हो – उपमहासचिव बस्नेत।
२०८२ बैशाख १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१६ बैशाख, हेटौंडा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले दलबिहीनहरुले गलत मनसाय सहित राजनीतिक दलहरु खत्तम भन्ने भाष्य स्थापित गर्ने कोशिस गरिरहेको बताएका छन्। दलहरुका विकल्प हुन्छन्, निर्विकल्प छैनन्...