मकवानपुरगढी गाउँपालिका अन्तर्गत सामरीखोलामा निर्माण हुन लागेको बेलिब्रीजको सिलान्यास
मकवानपुरगढी । साविक आमभन्ज्याङ गाविस तथा हालको मकवानपुरगढी गाउँ पालिका अन्तर्गतको ५ र ६ नं वडाका बासिन्दाहरुलाई प्रशासनिक अड्डा गाउँ पालिका कार्यालय आवतजावत गर्न अत्यन्तै छोटो र सजिलो बाटो हुने ठानिएको सो मोटरबाटो खण्डमा पर्ने…