नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश !
६ वर्ष अघि | रेडियो मकवानपुरगढी
विज्ञ भन्छन्, ‘परीक्षणको दायरा बढाउने र कडा लकडाउनको पालना गर्ने’ काठमाडौँ — उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै...