एमाले महाधिवेशनको लागि मकवानपुरबाट २ हजार मोटरसाईकल, ५ सय सुमो र २ सय बस सहितको र्याली लगिने
२०७८ मंसिर ६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
६ मंसिर, मंसिर १० गते चितवनको नारायणगढमा हुने नेकपा एमालेको १० औँ राष्ट्र्रिय महाधिवेशनको उद्घाटन सत्रको लागि मकवानपुरबाट २ हजार मोटरसाईकल, ५ सय सानो सबारी तथा २ सय वटा बस...