अर्थमन्त्री शर्माद्धारा सहिद रुद्र पाख्रिनको सालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली
२०७८ कार्तिक १४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१४ कार्तिक २०७८ अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सहिद रुद्र पाख्रिनको सालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । जनवर्गिय संगठन वाइसिएल हेटौंडा नगर कमिटीको...