मकवानपुरगढी गाउँपालीकाद्धारा शिक्षक श्वर्णिम अबकास रोज्ने १३ जना शिक्षकलाई सम्मान तथा बिदाई ।
२०७८ कार्तिक ३० गते प्रकाशित | रेडियो मकवानपुरगढी
२९ कार्तिक २०७८ शिक्षक श्वर्णिम अबकास कार्यक्रम अन्तरर्गत मकवानपुरगढी गाउँपालीकाले १३ जना शिक्षकलाई सम्मान गरेर बिदाइ गरेको छ । सम्मानित हुने शिक्षकहरुमा केदार नाथ ढुङगाना , गोबिन्द बहादुर तिमल्सिना ,...