क्रिसमसले विविधतामा एकता कायम गर्न सघाउ पुगोस्: प्रदेश प्रमुख शर्मा
२०८० पुस ९ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले इसाई धर्मावलम्बीहरुले महत्वका साथ मनाउने क्रिसमस पर्वको उपलक्ष्यमा विविधताबीच एकता कामय गर्न सघाउ पुगोस् भनी शुभकामना दिएका छन् । सोमबार शुभकामना सन्देश जारी...