भरतपुरमा ७२ घन्टामा ‘कोरोना विशेष अस्पताल’ बनाइने
२०७६ चैत्र ५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
कोरोना भाइरस (कोभिड–१९) बाट हुन सक्ने संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याउने भएको छ । ७२ घन्टामा पूर्णरूपमा सञ्चालनमा ल्याइने अस्पतालमा १० आइसियु, १० हाई डिपेन्डेन्ट युनिट...