पत्रकारले रिपोटिङका क्रममा भोग्नु परेका समस्याको बिषयमा फ्रिमिडिया नेटवर्कको टोलि र बागमति प्रेदेशका प्रदेश प्रमुख शर्मा बिच छलफल ।
२०७८ पुस ११ गते प्रकाशित | रेडियो मकवानपुरगढी
११ पौष २०७८ नेपाल पत्रकार महासंघ अन्तरगतको फ्रिमिडिया नेटवर्कको टोलिले आज बागमति प्रेदेशका प्रदेश प्रमुख यादब चन्द्र शर्मालाई भेटि सञ्चार क्षेत्रका चुनौति र पत्रकारले रिपोटिङका क्रममा भोग्नु परेका समस्याको बिषयमा...