काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको फिल्म ‘अञ्जिला’ प्रदर्शनको एकसय दिन नजिक पुगेको छ । बिहिबारबाट प्रदर्शनको ९२औँ दिनमा प्रवेश गरेको फिल्म क्युएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा नियमित प्रदर्शन हुँदै आएको छ ।