भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रकरणमा छानबिनको माग, मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाइयो
२०८२ चैत्र २३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२३ चैत २०८२ हेटौंडा । भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको नाममा सर्वसाधारणबाट उठाइएको रकममा गम्भीर अनियमितता भएको भन्दै छानबिनको माग गरिएको छ। सेवा, सहयोग र आवाजमा हामी (SSAH) संस्थाले सोमबार भौतिक पूर्वाधार...