बागेश्वरी आधारभुत विद्यालयलाई ट्रयाक सुट तथा शैेक्षिक सामग्री सहयोग
२०७७ फाल्गुन २६ गते प्रकाशित | एम पी शर्मा
मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको बागेश्वरी आधारभुत विद्यालयलाई ट्रयाक सुट तथा शैेक्षिक सामग्री सहयोग गरिएको छ । विद्यालयमा अध्ययन गर्ने २४ जना विद्यार्थीलाई ट्रयाक सुट...