बिश्व बैंकको लगानीमा मकवानपुरगढी ३ कालिखोलामा उन्नत जातको बाख्रा पालन शुरु ।
२०७८ कार्तिक २२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी ३ कालिखोलामा खेर गएको बाँझो जग्गा उर्बर बन्दै गएको छ । केही बर्ष अघि सम्म बृद्ध बृद्धा मात्रै भेटिने यो गाउँमा अहिले युवाहरुको चहलपहल बडेको छ । आज...