देशका धेरै ठाउँमा वर्षा : आज र भोलि उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह
२०८२ साउन ४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर । देशका विभिन्न ठाउँमा पानी परेको छ । गएराति पूर्वका धेरै ठाउँ, काठमाण्डौ उपत्यका र पश्चिमका कास्की, लमजुङ, पर्वतलगायतका जिल्लामा पानी परेको हो । सुनसरीको सार्दु खोला मदन भण्डारी...