मौसम आंशिक बदली : आज कोशी र बागमतीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना
२०८२ असार २२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
काठमाण्डौ। देशभरको मौसम आंशिक बदली छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै ठाउँमा हल्का पानी...