सरकारद्धारा २२ अर्ब बढी वैदेशिक ऋण लिने निर्णय
२०७६ चैत्र १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने सरकारले निर्णय गरेको छ । कोरोना भाइरस कोभिड–१९ बाट प्रभावितहरुलाई दिइने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो । अर्थमन्त्री डा। युवराज...