कृषि तथा पशुपन्छीजन्य उत्पादन, बिक्रीवितरण र ढुवानीमा अवरोध फुकाउन र्यापिड रेस्पोन्स टिम गठन
२०७७ बैशाख ५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
काठमाडौं । सरकारले कृषि, पशुपन्छी तथा माछाजन्य व्यवसाय र यससँग सम्बन्धीत वस्तु तथा सेवा उत्पादन र प्रवाहलाई सुचारु गर्दा आउने अवरोध फुकाउन द्रुत कार्य समुह (र्यापिड रेस्पोन्स टिम) गठन गरेको...