कालापानी नजिक बीओपी स्थापनाको रणनीतिक अर्थ
२०७७ जेष्ठ १० गते प्रकाशित | रेडियो मकवानपुरगढी
सरकारले वैशाख ३१ गते दार्चुलाको छाङ्गरुमा सशस्त्र प्रहरी खटाएसँगै यसबारेको बहसले मुलुक तातेको छ । छाङ्गरु भारतले कब्जा गरेको नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा नजिकै पर्छ । पहिलो पटक ती...