लकडाउनले रोकेन विकास निर्माणको काम , मकवानपुरगढीमा भटाभट विकास निर्माणका काम हुँदै
२०७७ बैशाख ३० गते प्रकाशित | गोविन्द शर्मा तिमल्सिना
मकवानपुरगढी । कोभिड १९ अर्थात् कोरोना भाइरसका कारण अहिले देशभर लकडाउन भइरहेको छ र अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द छ । गत चैत्र ११ गते देखि गरिएको लकडाउन आउँदो जेठ...