हालै आएको हावाहुरीका कारण मकवानपुरगढीमा लाखौंको क्षती
६ वर्ष अघि | गोविन्द शर्मा तिमल्सिना
मकवानपुरगढी । हालै आएको हावाहुरीका कारण मकवानपुरगढीमा लाखौंको क्षती भएको छ । मकवानपुरगढी गाउँपालिकाको विभिन्न वडामा लगाइएका मकै वाली , तरकारी वाली लगायत विद्यालय , संघ – संस्था , ब्यक्तिका...