सहकारी दिवस मनाउन बिभिन्न समिति गठन
२०७९ चैत्र १६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
राज कुमार के.सी. हेटौंडा, “सहकारीको दिगोपन, स्वनियमन र सुशासन” भन्ने नाराका साथ ६६ औं सहकारी दिवस बिभिन्न कार्यक्रम गरी हरेक बर्ष झै यस बर्ष पनि भब्यरुपमा मनाईने भएको छ ।...