ठोरीमा नेपालले सीमा क्षेत्रमा काँडेतार लगायो , आफ्नो सिमा क्षेत्रको सुरक्षा गरेका हौं- वडा अध्यक्ष सुर्य लामा
२०७७ जेष्ठ २ गते प्रकाशित | रेडियो मकवानपुरगढी
लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको...