पार्टीका संस्थागत निर्णयहरु प्रचारप्रसार गर्नुपर्छः मन्त्री मोक्तान
२०७८ मंसिर ३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मंसिर ३, २०७८ बागमती प्रदेशका सामाजिक विकासमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कुमारी मोक्तानले परिवर्तनका पक्षधर पत्रकारहरुले देश र जनताको पक्षमा पार्टीले गरेका संस्थागत निर्णयहरुलाई प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको...