नेपाली काग्रेश हेटौंडा उपमहानगरपालिका कमिटीमा उत्सव इटेनीको प्यानल बिजयी
२०७८ अशोज १० गते प्रकाशित | रेडियो मकवानपुरगढी
१० आश्विन २०७८ नेपाली कांग्रेस हेटौंडा नगरको सभापतिमा उत्सव इटेनीको प्यानलनै निर्वाचित भएको छ । शनिबार भएको हेटौंडा उपमहानगरपालिकाको नगर अधिवेशनमा सभापतिमा इटेनीको प्यानलनै विजयी भएको हो । इटेनीले सभापतिका...