लकडाउनले दुग्ध उत्पादक किसानलाई समस्या
२०७६ चैत्र १२ गते प्रकाशित | गोविन्द शर्मा तिमल्सिना
मकवानपुर – COVID 19 अर्थात कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको डरले सरकारले देश भर चैत्र ११ गते देखि चैत्र १८ गतेसम्मको लागी लकडाउन गर्दा त्यसको प्रत्यक्ष असर भने दुग्ध उत्पादक...