विपन्न परिवारलाई खाद्यान्न राहत बाड्न मकवानपुरगढी गाउँपालिकामा सहयोग प्राप्त
२०७६ चैत्र २१ गते प्रकाशित | गोविन्द शर्मा तिमल्सिना
मकवानपुरगढी , कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लगाएको लकडाउनका कारण मकवानपुरगढीमा बसोबास गर्ने दैनिक ज्यालादारी गरि दैनिकी चलाउने विपन्न परिवारलाई सहयोग पुगोस् भन्ने उदेश्यका लागि आज मकवानपुरगढी गाउँ...