मकवानपुर क्याम्पसमा रक्तदान कार्यक्रम
२०७६ चैत्र ६ गते प्रकाशित | गोविन्द शर्मा तिमल्सिना
हेटौंडाका विभिन्न अस्पतालहरुमा रगत अभाव भइरहेका बेला युवा रेडक्रस सर्कल मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाद्वारा संचालित रक्तसञ्चार केन्द्र हेटौंडाले...