मनहरी गाउँपालिका राहत शिक्षक समितिमा पाठक एम पी शर्मा३ दिन अघि नेपाल राहत शिक्षक समिति मनहरी गाउँपालिकाकाे अध्यक्षमा पशुपति पाठक सर्वसहमत निर्वाचित हुनुभएको छ।नेपाल राहत शिक्षक समिति मनहरी गाउँपालिकाका अध्यक्ष गाेबिन्द…
मकवानपुरगढीमा मकै प्रबद्धन र बिउँ उत्पादन सम्बन्धी १ दिने गोष्ठी सम्पन्न एम पी शर्मा३ दिन अघि३ दिन अघि ३ चैत २०७९- मकवानपुरगढी गाउँपालिकामा मकै प्रबद्र्धन कार्यक्रम र बिउँ उत्पादन सम्बन्धी १ दिने अन्तरक्रिया गोष्ठी शुक्रबार सम्पन्न भएको छ…
हिमाल महिला सहकारीद्धारा ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बिबिध कार्यक्रम आयोजना एम पी शर्मा२ हप्ता अघि२ हप्ता अघि २५ फागुन २०७९ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको हिमाल महिला बहुद्धेश्यसीय सहकारी सस्था लिमिटेडको आयोजनामा ११३ औ अन्तर्राष्ट्रिय…
युवा किशोरीहरुको लागि राजनितिक सचेतना कार्यक्रम सम्पन्न । रेडियो मकवानपुरगढी३ हप्ता अघि३ हप्ता अघि अमिर परिश्रमी १८ फागुन २०७९ – सोचाई संस्था काठमाण्डौको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा हेर्टौडामा युवा किशोरीहरुको लागि…
यौनिक तथा अल्पसंख्यक समुदायमा आधारित चलचित्र निलो फुलको हेटौडामा प्रदर्शन रेडियो मकवानपुरगढी३ हप्ता अघि३ हप्ता अघि अमिर परिश्रमी – हेटौडामा यौनिक तथा अल्पसंख्यक समुदायमा आधारित चलचित्र निलो फुलको प्रदर्शन गरिएको छ उक्त प्रदर्शनी कार्यक्रममा बागमती प्रदेश…
चण्डिका माविको ४४ औं वार्षिकोत्सव साँस्कृतिक कार्यक्रम सहित सम्पन्न रेडियो मकवानपुरगढी४ हप्ता अघि४ हप्ता अघि ११ फागुन २०७९ मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माविले आज बिहिबार ४४ औं वार्षिकोत्सव अवसरका विशेष कार्यक्रमको आयोजना गरेको छ ।…
कारखानाको कार्यक्रम सम्पन्न रेडियो मकवानपुरगढी४ हप्ता अघि हेटौडा फाल्गुण ९ – मोवाइल आर्टस् फर पीस म्याप को सहकार्यमा कारखाना समुह ज्ञानेश्वर काठमाडौले श्री जनप्रिय माध्यमिक विद्यालय हेटौडा…
हेटौंडामा आधुनिक सुनचाँदी पसल शुभारम्भ रेडियो मकवानपुरगढी४ हप्ता अघि४ हप्ता अघि ९ फागुन २०७९ – हेटौंडामा आधुनिक सुनचाँदी पसल आजबाट सञ्चालनमा आएको छ । ‘सुनमा शुद्धता डिजाईनमा आधुनिकता’ भन्ने श्लोगनका साथ…
१० बुद्धे घोषणा पत्र जारी गर्दै सकियो, प्रेस सेन्टर मकवानपुरको साधारण सभा रेडियो मकवानपुरगढी४ हप्ता अघि४ हप्ता अघि ८ फाल्गुन २०७९ , हेटौंडा – प्रेस सेन्टर नेपाल मकवानपुर जिल्ला समन्वय समितिले १० बुद्धे घोषणा पत्र जारी गर्दै बार्षिक…
रासायनिक मल नपाउँदा कृषकहरु चिन्तित रेडियो मकवानपुरगढी१ महिना अघि राज कुमार के.सी. थाहानगर, २४ माघ÷पर्याप्त रासायनिक मल नपाउँदा थाहा नगर लगायतका कृषकहरु चिन्तित छन् । बेमौसमी तरकारी खेतीको लागि…