राहत, अस्थायी, बालविकास, करार शिक्षक र विद्यालय कर्मचारीका माग पूरा गराउन निरन्तर छलफल
२०८३ बैशाख २ गते प्रकाशित | रेडियो मकवानपुरगढी
अस्थायी प्रकृतिका शैक्षिक जनशक्तिको व्यवस्थापनसम्बन्धी मुद्दा अब आउन लागेको शिक्षा ऐनमार्फत समाधान हुने संकेत देखिएको छ। विष्णु खत्री नेतृत्वको नेपाल राहत शिक्षक राष्ट्रिय समितिले आफ्नो दीर्घकालीन मागप्रति सरकार तथा सरोकारवाला...