भानु माविको अध्यक्षमा खिल प्रसाद चौलागाईं चयन
२०८० माघ २० गते प्रकाशित | रेडियो मकवानपुरगढी
२० माघ २०८० मकवानपुरगढी गाउँपालिका–३ मक्राञ्चुलीमा रहेको भानु माध्यमिक विद्यालयको बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खिल प्रसाद चौलागाईं चयन हुनु भएको छ । सोहि विद्यालयका पुर्व शिक्षक एवम् पुर्व बिद्यालय व्यवस्थापन...