मौसम सामान्यतया सफा रहने
२०८० मंसिर ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा...